माेटरसाइकलकाे ठक्करबाट विराटनगरकी सुभद्राकाे मृत्यु
7 years अगाडी
Susma Dhakal
झापा । झापाको शिवसताक्षी नगरपालिका–१० माईधारमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । सोमवार बिहान मोटरसाइकलको ठक्करबाट विराटनगरकी सुभद्रा भट्टराईको मृत्यु भएको हो ।
बिहान साढे ८ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ७ प ६९९५ नम्बरको मोटरसाइकलले पैदल यात्री विराटनगर महानगरपालिका–१ पोखरीया बस्ने ६६ बर्षीया सुभद्रा भट्टराईलाई ठक्कर दिएकाे थियाे ।
ठक्करबाट गम्भीर घाइते भट्टराईलाई उपचारकालागि बिर्तामोडको बि.एण्ड.सी. अस्पताल पठाइएको थियो । उपचारका क्रममा सोमबार राति अस्पतालले मृत घोषणा गरेको हो । मोटरसाईकल र चालक उक्त कार्यालको नियन्त्रणमा रहेका छन् ।
June 25, 2019 4:07 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...