आज घट्यो सुन-चाँदीको भाउ, तोलाको कति छ ?
7 years अगाडी
Susma Dhakal
काठमाडौं । हिजो मंगलबार इतिहासकै उच्च विन्दूमा पुगेको सुनको भाउ आज ओरालो लागेको छ । आज बुधबार छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तैगरी आज तेजावी सुनको भाउ पनि ओरालो लागेको छ । आज तेजाबी सुन आज तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन ६५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनको भाउसँगै चाँदीको मुल्य पनि ओरालो लागेको छ । आज चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो। काठमाडौँ उपत्यका बाहेकका स्थानमा भने सुन चाँदीको मुल्य केही बढी पर्ने सक्ने छ।
June 26, 2019 11:20 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
Loading...