विदेशी मुद्राको विनिमयदर, आज सबै देशको मुल्य घट्यो
काठमाडौं । आज शुक्रबार प्राय सबै देशको विनिमयदर ओरालो लागेको छ । आज अमेरीकी डलर एकको खरिददर ११० रुपैयाँ २० पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ८० पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ र बिक्रिदर १४० रुपैयाँ ७६ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ५४ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४३ पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ५९ पैसा, बिक्रिदर २६ रुपैयाँ ७४ पैसा रहेको छ।
त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६३ रुपैयाँ १७ पैसा छ भने बिक्रिदर ३६५ रुपैयाँ १५ पैसा रहेको छ । बहराईन दिनार २९२ रुपैयाँ ३२ पैसा छ भने बिक्रिदर २९३ रुपैयाँ ९१ पैसा रहेको छ ।
June 28, 2019 10:54 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा