एसईईमा उत्तीर्ण भइन् सांसद शान्ता चौधरी, कुन ग्रेड ल्याइन् ?
7 years अगाडी
Susma Dhakal
काठमाडौं । सांसद शान्ता चौधरी माध्यामिक शिक्षा परीक्षा (एसईई)मा उत्तीण भएकी छन् । बिहीबार प्रकाशित नतिजाअनुसार सांसद शान्ताले बी ग्रेड ल्याएकी छन् । उनले २.६५ जीपीए ल्याएकी हुन् । गएको चैत १० गते सञ्चालन भएको एसईई परीक्षामा उनी पनि सहभागी भएकी थिइन् ।
मुलुकभरबाट उक्त परीक्षामा सहभागी भएका चार लाख ७५ हजार तीन परीक्षार्थी मध्ये साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।
June 28, 2019 2:49 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...