कोलम्बियालाई हराउँदै चिली काेपा अमेरिका फुटबलकाे सेमिफाइनलमा
7 years अगाडी
Susma Dhakal
चिली कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै चिलीले अन्तिम चारमा स्थान बनायो ।ब्राजिलको साओ पाउलोमा भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकियो । त्यसपछि भएको पेनाल्टीमा विलियम टेसिल्लोले गरेको प्रहार बाहिरिँदा चिलीका सबै खेलाडीले गोल गरे ।
कोलम्बियाका लागि जेम्स रोद्रिगेज, इडविन कार्डोना, जुवान क्वाद्रादो, यारिस मिनाले गोल गरेका थिए । चिलीका लागि अटुर्रो भिडाल, इडुवार्डो भर्गास, इरिक पुल्गर, चार्ल्स अरांगेज र एलेक्सिस साञ्चेजले गोल गरेका थिए । अब चिलीले सेमिफाइनलमा उरुग्वे र पेरुवीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
June 29, 2019 1:01 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...