धादिङमा बस र माइक्रो ठोक्कियो, दुई जनाको मृत्यु, ३० जना घाइते
7 years अगाडी
Susma Dhakal
झापा,धादिङमा बस र माइक्रो ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भो ३० जना घाइते भएका छन् । घाइतेमध्ये ६ जना गम्भीर छन् ।धादिङ बेनिघाट रोराङ गाउँपालिका कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र माइक्रो ठोक्किएको हो । काठमाण्डौबाट चितवनतर्फ आउँदै गरेको लु१ख ९०७९ नं को बस र चितवनबाट काठमाडौ गरेको बा ३ ख १००४ नं को माईक्रो र बा २ ख ४५६७ नं को माईक्रो एक आपसमा ठोक्किएको हो ।
मृत्यु हुनेमा २७ वर्षीय श्यामकुमार श्रेष्ठ र नाम नखुलेकी एक महिला रहेकी छन् । श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो भने महिलाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीका अनुसार माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा विपरीत दिशाबाट आइरहेको अर्को माइक्रो बससँग ठोक्किँदा दुर्घटना भएको हो ।
June 30, 2019 4:18 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...