Thursday 1st January 2026

आज अमेरिकी डलरसहित प्रायः सबै देशको मूल्य घट्यो, हेर्नुहाेस कुन देशकाे कति ?

7 years अगाडी

काठमाडौं । आज मंगलबार अमेरिकी डलरसहित प्रायः सबै देशको मूल्य घटेको छ। आज अमेरीकी डलर एकको खरिददर ११० रुपैयाँ २ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ६२ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ १२ र बिक्रिदर १३९ रुपैयाँ ८८ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ५० पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३८ पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ५९ पैसा, बिक्रिदर २६ रुपैयाँ ७४ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा

          July 2, 2019 10:09 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...