५४ जना यात्रुसहितका दुई बस एकआपसमा ठोक्कीएपछि ठुलो दुर्घटना
झापा । आज बिहानै बस दुर्घटनामा परेको छ । कपिलवस्तु शिवराज नगरपालिका–१ चोरखोलामा बस दुर्घटनामा परेको हो । दुईवटा बस एकापसमा ठोक्किएर दुर्घटना भएको जानकारी दिइएको छ । दुर्घटनामा परी दुईवटा बसमा सवार ४० जना यात्रु घाइते भएका छन् । आज पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ४ ख ९३२६ नं.को बस र बिपरित दिशा तर्फ जाँदै गरेको ना ६ ख ९९१० नं.को बस ठोक्किएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जानकारी दिएको छ ।
वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले दुवै बसमा गरी ५४ जना सवार रहेको जानकारी दिएको छ । सवार मध्ये ४० जना घाईते भएका छन जसान २० जना सामान्य भएको भएको प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा सामान्य उपचार पश्चात डिस्चार्ज भएको र गम्भीर २० जनाको चौराह अस्पताल बुटवलमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
July 3, 2019 10:31 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता