

जबरजस्ती करणीको आरोपमा इटहरीका एक जना समातिए
6 years अगाडी
Susma Dhakal

इटहरी, सुनसरीको इटहरी उपमहानगरपालिका—६ बाट जबरजस्ती करणीको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले १ जनालाई पक्राउ गरेको छ ।इटहरीको सेन्टर प्लाजामा रहेको सुवासा इन्सिच्युटका मेनेजर मोरङको सुन्दरहरैचा नगरपालिका— ९ का ३० वर्षीय सन्तोष बिष्टले असार १६ गते आफ्नै क्याबिनमा मोरङकै २२ वर्षीया एक युवतीलाई जबरजस्ती करणी गरेको भन्ने पीडित युवतीको जाहेरीको आधारमा असार १८ गते बिष्टलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ परेका बिष्टको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताएकोे छ ।
July 4, 2019 12:23 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने
Loading...

