यात्रुले खचाखच भरिएको जीप सडकबाट ३ सय मिटर तल खस्यो, ठुलो जनधनको क्षति !
7 years अगाडी
Susma Dhakal
काठमाडौं । यात्रुले खचाखच भरिएको जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । अर्घाखाँची जिल्लाको सितंगगा नगरपालिका वडा नं. २ सन्धिखर्क नगरपालिका वडा नं. ७ सुपादेउरालीमा यात्रुबाहक जिप खस्दा ३ जनाको घटनास्थलमै ज्यान गएको छ ।
कपिलबस्तुको कृष्ण नगरबाट सन्धिखर्क आउँदै गरेको लु १ ज १३२९ नम्बरको जिप सडकबाट ३०० मिटर तल खसेको बताइएको छ । जीप खस्दा ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । घटनास्थलमा स्थानीयबासी, नेपाल प्रहरी ,नेपाली सेनाले उद्धारको कार्य जारी राखेका छन् । जिप पछाडि व्याक भएर सड्कबाट तल खसेको प्रत्यक्षदर्शी माधब घिमिरेले बताएका छन् । घाइतेहरुको अवस्था गम्भीर भएको प्रहरीले जानकारी दिएको छ ।
July 4, 2019 2:37 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...