चेतावनी : यी जिल्लाहरुमा आज मेघ गर्जनसहित भारी वर्षा, मौसमविद्ले गरे यस्तो डरलाग्दो खुलासा ?
काठमाडौं । नेपालमा पुर्ण रुपमा मनसुन सुरु भइसकेको छैन । आज देशभर सामान्य बदलि भई केहि भु–भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको पश्चिम भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै आज राति देशभर सामान्य बदलि भई केहि भु–भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको पश्चिम र मध्यका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । अरु थप दुई दिनको पनी मोसम जानकारी लिनुहोस्
असार २१ गते (शनिवार) दिउँसो: देशभर आंशिक देखि सामान्य बदलि भई थोरै भु-भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति: देशभर सामान्य बदलि भई केहि भु-भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
असार २२ गते (आइतबार) दिउँसो: देशभर सामान्य बदलि भई पश्चिम तथा मध्य भू भागका केहि स्थानहरुमा र पूर्वी भू भागका थोरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ ।
राति: देशभर सामान्य बदलि भई पश्चिमी भू भाग का थोरै स्थानहरुमा तथा मध्य र पूर्वी भू भागका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
July 5, 2019 2:55 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता