शुक्रबार रियाल, दिनार र दिर्हामको मूल्य बढ्यो
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रिदर २९ रुपैयाँ ५० रुपैयाँ रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रिदर ३० रुपैयाँ ३६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ९५ पैसा र बिक्रिदर ३० रुपैयाँ १२ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २१ पैसा र बिक्रिदर २७ रुपैयाँ ३६ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रिदर ९ रुपैयाँ ८९ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६३ रुपैयाँ ६४ पैसा छ भन बिक्रिदर ३ सय ६५ रुपैयाँ ६३ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ८९ रुपैयाँ ८७ पैसा र बिक्रिदर २ सय ९१ रुपैयाँ ४५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
July 6, 2018 1:33 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा