बलात्कार पीडितको यो कठिन न्यूड दृश्य कसरी गरियो शुटिङ ? हिरोइनले आफैं बताइन् हेर्नुहोस भिडियो
काठमाडौं। दक्षिण भारतीय अभिनेत्री अमाला पल अहिले आफ्नो फिल्म आदाइका कारण चर्चामा छिन् । यो फिल्ममा आमालाले उक बलात्कार पीडित युवतीको भूमिका निभाएकी छिन् । फिल्मको स्क्रिप्टको मागका कारण यो फिल्ममा अमालाले न्यूड दृश्य पनि दिनुपर्यो । यो दृश्य पछिल्लो समय सामाजिक संजालमा भाइरल भइरहेको छ । अमालाले यो दृश्यको बारेमा बताएकी छिन् ।
अमालाले द हिन्दूसँग कुरा गर्दै भनिन् ‘मैले निर्देशक रत्ना कुमारसँग सोधेकी थिएँ कि सिन कस्तो हुनेछ किनकि शुटिङभन्दा पहिले म धेरै चिन्तित थिएँ । मलाई यो कुराको भिन्ता थियो कि कसरी सबै हुन्छ, सेटमा शुटिङका बेला कति मान्छे हुन्छन् । शुटिङका बेला १५ जना थिए । मलाई पूरै टिममाथि भरोसा थियो त्यसैले यो सिन गर्न सकें ।’ हेर्नुहोस् टिजर
फिल्मको टिजर रिलिज भएसँगै चर्चामा छ । सामाजिक संजालमा यो सिनलाई लिएर विवाद भइरहेको छ । केहीले सामाजिक संजालमा ट्रोल गरे पनि केही सेलिब्रेटीले अमालाको कामको तारिफ गरेका छन् । न्यूड सिनको विषयमा आएका प्रतिक्रियाप्रति लक्षित गर्दै अमालाले फिल्म हेर्नुभन्दा पहिल्यै जज गर्ने बानी खराब भएको बताइन् । यो सत्य घटनामा आधारित फिल्म भएको उनले जानकारी दिइन् ।
July 9, 2019 11:38 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता