

कैलालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु
6 years अगाडी
Susma Dhakal

कैलाली । कैलालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। कैलालीको गौरीगंगा नगरपालिका ४ राजिपुर चौकमा माईक्रोबसको ठक्करबाट सोही ठाउँकी अन्दाजी ५०/५५ वर्षीया गौरी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक यक्ष कुमार बस्नेतले जानकारी दिए।
उनका अनुसार धनगढीबाट नेपालगञ्ज गईरहेको बा ५ ख ४०३१ नम्वरको माईक्रोबसले नेपालीलाई ठक्कर दिएपछि घटनास्थलमै उनको मृत्यु भएको थियो।ठक्करबाट उनको टाउको र शरिर नै अलग भएको छ। माईक्रोवस र चालक राजु गिरीलाई नियन्त्रणमा लिएको प्रवक्ता बस्नेतले बताए।
July 9, 2019 12:49 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने
Loading...

