आज घट्यो सुनको भाउ, तोलाको कति ?
7 years अगाडी
Susma Dhakal
काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । आज छापावाल सुन प्रतितोला ६४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो मंगलबार छापावाल सुन ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै गरी आज तेजावी सुनको भाउ पनि ओरालो लागेको छ । आज तेजावी सुन प्रतितोला ६४ हजार रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार तेजाबी सुन ६४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनको भाउ घटेपनि चाँदीको मुल्य भने यथावत रहेको छ । आज सुन प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ।
July 10, 2019 11:29 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...