वर्षाले तहल्का मच्चायो : प्रदेश ३ को राजधानी हेटौँडा डुबान
7 years अगाडी
Susma Dhakal
काठमाडौ । हेटौडा उपमहानगरपालिका डुवानको उच्च जोखिममा परेको छ । वडा नं. ५ स्थित शान्तिनगर क्याम्पाडाँडाबाट कर्रा खोला भरिएर भित्र छिर्न लागेकाले सर्तक रहन स्थानीयवासइलाई सूचना जारी गरिएको छ ।
लगातारको बर्षाले खोला भरिएर गाउँ छिर्न लागेपछि वडा नं. ५ का वडाअध्यक्ष राजेश बानियाँले जतिबेलापनि जेपनि हुनसक्ने भन्दै सतर्क रहन सूचनामा भनेका छन् । बहुमुल्य सामान, चौपाय, सुरक्षित स्थानमा सार्नूपर्ने हुनसक्ने भन्दै सतर्क रहन भनेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयंसवकहरुपनि अलर्ट अवस्थामा रहन भनिएको छ ।
July 12, 2019 1:01 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...