विराटको पछिपछि अनुष्का, तस्वीरमा हेर्नुहोस् हारपछि होटल छाड्दा भारतीय खेलाडीको हाल,हेर्नुहोस् तस्वीरहरु
6 years अगाडी
Susma Dhakal
काठमाडौं। भारतीय खेलाडीहरु विश्वकप जित्ने सपनासहित बेलायत पुगेका थिए तर त्यहाँ सेमिफाइनलबाटै बाहिरिएका छन् । बिहीबार भारतीय टिमले म्यान्चेस्टरको टिमको होटल छाडेका छन् तर टिकट नपाएपछि भारत फर्किन पाएका छैनन् । टिमका धेरैजसो खेलाडी १४ जुलाइ आइतबारका दिन भारत फर्किनेछन् । त्यही दिन लर्डसमा फाइनल हुँदैछ ।
पति विराट कोहली र टिमको समर्थन गर्न अनुष्का शर्मा पनि इङल्याण्ड पुगेकी थिइन् । होटलबाट निस्किँदा विराट आफ्नो फोनमा व्यस्त देखिए । अनुष्का उनको पछिपछि थिइन् । होटलबाट निस्किँदा टिमका सबै खेलाडीको अनुहार दुःखी थियो । भारतीय टिम विश्वकपपछि अब वेष्ट इण्डिज टुरमा जानेछ । यसमा विराट कोहली, जसप्रित बुमराहलाई आराम दिन सकिने आजतकले लेखेको छ । हेर्नुहोस् तस्वीरहरु –
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...