आज अमेरिकी डलरसहित सबै देशको भाउ बढ्यो
काठमाडौं । आज (शनिबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ। आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ २० पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ ३२ पैसा र बिक्रिदर १३८ रुपैयाँ ८ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रिदर २८ रुपैयाँ ३८ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २७ पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६५ पैसा, बिक्रिदर २६ रुपैयाँ ७९ पैसा रहेको छ।
त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६० रुपैयाँ १० पैसा रहेको छ भने बिक्रिदर ३६२ रुपैयाँ ७ पैसा छ। बहराईन दिनार एकको खरिददर २९० रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रिदर २९२ रुपैयाँ ३० पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर