आज सबै देशको भाउ बढ्यो, कुन देशको कति ?
काठमाडौं । आज (आइतबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ। आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ २० पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ ३२ पैसा र बिक्रिदर १३८ रुपैयाँ ८ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रिदर २८ रुपैयाँ ३८ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २७ पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६५ पैसा, बिक्रिदर २६ रुपैयाँ ७९ पैसा रहेको छ। त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६० रुपैयाँ १० पैसा रहेको छ भने बिक्रिदर ३६२ रुपैयाँ ७ पैसा छ। बहराईन दिनार एकको खरिददर २९० रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रिदर २९२ रुपैयाँ ३० पैसा रहेको छ।
July 14, 2019 12:13 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो