आज पनि बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ?
काठमाडौं । आज (बिहीबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ । आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ४० पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपैयाँ २२ पैसा र बिक्रिदर १३६ रुपैयाँ ९७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४४ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३२ पैसा रहेको छ। त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६९ पैसा, बिक्रिदर २६ रुपैयाँ ८३ पैसा रहेको छ।
त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६० रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ३६२ रुपैयाँ ५२ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९१ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्रिदर २९२ रुपैयाँ ९७ पैसा रहेको छ।
July 18, 2019 10:30 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग