म्यानचेस्टर सिटीको कप्तान खेलाडीले नै छान्ने !
6 years अगाडी
Susma Dhakal
प्रिमियर लिगको च्याम्पियन म्यानचेस्टर सिटीका कप्तान भिन्सेन्ट कोम्पनीले सन्यास लिएपछि अहिले क्लबमा कप्तानको स्थान रिक्त छ । रिक्त रहेको स्थान पूरा गर्नका लागि प्रशिक्षक ग्वार्डिओलाले खेलाडीलाई नै जिम्मा दिने भएका छन् । ‘उनीहरु सबै सँगै बसेर कप्तान छान्नेछन्,’ग्वार्डिओलाले भने ।
सिटीको प्रिसिजन टुरका क्रममा चीनमा भएको वेष्टह्यामविरुद्धको खेलमा सिटीले ४–१ को जित हासिल गर्दा सिटीको नेतृत्व डेविड सिल्भाले गरेका थिए । तर, क्लबको स्थायी कप्तानको जिम्मेवारी भने केही समयपछि दिइनेछ ।
केभिन डी ब्रुयन म्यानचेस्टर सिटीको कप्तान बन्न इच्छुक छन् । उनले भने, ‘टिम र क्लबले मलाई कप्तान बनाउन चाहन्छ भने म खुशीका साथ स्वीकार गर्नेछु । तर, सबै जना आइसकेपछि यसको तय हुनेछ ।’
July 18, 2019 12:07 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...