टाउको जोडिएका बच्चीहरूको आश्चर्यजनक शल्यक्रिया
7 years अगाडी
Susma Dhakal
बीबीसी । जन्मँदै टाउको जोडिएका साफा र मार्वाको जटिल शल्यक्रियापछि टाउको छुट्याइएको छ। पाकिस्तानमा जन्मेका उनीहरूको उमेर २१ महिना हुँदा यूकेको एउटा अस्पतालमा शल्यक्रिया भएको हो।
एघार महिना अस्पताल बसेपछि उनीहरू अहिले घर फर्केका छन्। उनीहरुका बाबु आमा अत्यन्तै खुशी छन् । आफ्ना बच्ची स्वस्थ रुपमा एक जनाबाट २ जना भएपछि खुशीको सिमा नरहेको उनीहरुको प्रतिक्रिया छ ।
July 20, 2019 1:28 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...