आज घट्यो सुनको भाउ, तोलाको कति ?
7 years अगाडी
Susma Dhakal
काठमाडौं । आज आइतबार सुनको मूल्य ओरालो लागेको छ। शुक्रबार ५ सय रुपैयाँ बढेर ६५ हजार ५ सय रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको सुनको भाउ आज ५ सय रुपैयाँले घटेको हो। आज बजारमा छापावाल सुन ६५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज तेजावी सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला ७७० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेको छ ।
July 21, 2019 1:11 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...