आज युके पाउण्ड बाहेक सबै देशको भाउ बढ्यो, कुन देशको कति ?
काठमाडौं । आज (मंगलबार) युके पाउण्ड बाहेक सबै देशको भाउ बढेको छ । आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ५७ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ १ पैसा र बिक्रिदर १३७ रुपैयाँ ७६ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४८ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३७ पैसा रहेको छ।
त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ७४ पैसा, बिक्रिदर २६ रुपैयाँ ८८ पैसा रहेको छ। त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६१ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रिदर ३६३ रुपैयाँ २३ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९१ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्रिदर २९३ रुपैयाँ २८ पैसा रहेको छ।
July 23, 2019 11:03 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी