आज घट्यो कि बढ्यो सुन-चाँदीको भाउ ?
6 years अगाडी
Susma Dhakal
काठमाडौं । आज बिहीबार पनि सुन र चाँदीको भाउ स्थिर रहेको छ। साताको दोस्रो दिन सोमबार ५ सय रुपैयाँ घटेर प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बिहीबारपनि यथावत छ।
आज बजारमा छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजावी सुन पनि प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ भने चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भएको थियो।
July 25, 2019 12:13 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
Loading...