निर्मलाले न्याय कहिले पाउँछिन् सरकार ?
6 years अगाडी
Susma Dhakal
काठमाडौं। नेपाली काँग्रेस निकट विद्यार्थीहरुले निर्मला पन्तलाई न्याय माग्दै राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।उनीहरुले ‘निर्मलाले न्याय कहिले पाउँछ सरकार ?’ भन्दै शुक्रबार विहान प्रदर्शन गरेको छ।
कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको आजकै दिन बलात्कारपछि हत्या भएको थियो।एक वर्ष बितीसक्दा पनि पन्तको हत्यारा पक्राउ पर्न सकेको छैन। उनको हत्यारालाई चाडोभन्दा चाडो पक्राउ गरी न्याय दिन माग गर्दै विभिन्न प्रदर्शन हुँदै आएको छ।
July 26, 2019 10:57 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...