आजको विनिमयदरः अमेरिकी डलरसहित सबै देशको भाउ घट्यो
काठमाडौं । आज (शनिबार) अमेरिकी डलर सहित प्राय सबै देशको भाउ ओरालो लागेको छ । आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ५४ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपैयाँ ६६ पैसा र बिक्रिदर १३७ रुपैयाँ ४१ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४७ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३६ पैसा रहेको छ।
त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ १० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६९ पैसा, बिक्रिदर २६ रुपैयाँ ८३ पैसा रहेको छ। त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६१ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रिदर ३६३ रुपैयाँ ३ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९१ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रिदर २९३ रुपैयाँ २२ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा