टिकटक भिडियो बनाउन बाढीमा हाम फालेका यी युवक अब कहिल्लै फर्केर आउँने छैनन
6 years अगाडी
Susma Dhakal
काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालहरुको प्रयोग बढेसँगै विचित्र किसिमका घटनाहरु देख्न पाइएका छन् । यस्तै एउटा घटना भारतको बिहारमा भएको छ ।भारतमा एक युवकले टिकटक भिडियो बनाउनको लागि बाढीमा हामफाल्दा डुबेर ज्यान गएको छ । घटना तीन दिन पहिलेको भएपनि उनको शव बिहिबार मात्र भेटिएको छ । तीन साथीहरु मिलेर बाढी हेर्नको लागि भन्दै लाला चौर गाउँ पुगे । गाउँ पुगेका उनीहरु मोबाइलबाट तस्बिर खिच्न थाले ।
तस्बिरले मात्र चित्त नबुझेपछि उनीरु टिकटक भिडियो बनाउन थाले जसमा उनीहरु खतरनाक स्टन्ट गर्न थाले । भिडियो बनाउने क्रममा तीनमध्ये अफजल नाम गरेका युवक बाढीमा हामफाले । तर उनी बाहिर निस्कनै सकेनन् । हामफालेको लामो समयसम्म बाहिर ननिस्केपछि उनको खोजी शुरु गरियो । उनको श८व तीनदिनपछि गोताखोरको मद्दतले निकालेको थियो ।
July 27, 2019 12:21 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...