खोलाले बगाउँदा गुरुङको मृत्यु
7 years अगाडी
Susma Dhakal
विराटनगर,संघिया खोलाले बगाउँदा रामेछाप घर भइ विराटनगर महानगरपालिका ७ बस्दै आएका १५ वर्षीय रमेश गुरुङको मृत्यु भएको छ । शनिबार साथीहरुसँग सिंघिया खोलामा पौडी खेल्ने गएका गुरुङलाई खोलाले बगाएको हो ।
खोलाले बगाएपछि बेपत्ता भएका गुरूङको शव खोजी गर्ने क्रममा जहदा गाउँपालिकामा पर्ने भातीगञ्जमा भेटिएको छ । बेपता भएको जानकारी आएपछि खोजीका लागि प्रहरी परिचालन भएको थियो । स्थानीय र प्रहरीले खोजी गर्ने क्रममा आइतबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
July 28, 2019 3:08 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...