मंगलबार र बुधबार विश्वकपको सेमिफाइनल खेल
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, २४ असार । विश्वकपको सेमिफाइनलमा प्रवेश गरेका चार राष्ट्रहरुले मंगलबार र बुधबार प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनल समिकरण अनुसार अब फ्रान्सले बेल्जियमसँग तथा इंग्ल्याण्डले क्रोएशियासँग प्रतिस्पर्धा गर्नेछ ।
फ्रान्सविरुद्ध बेल्जियम : यी दुई राष्ट्रबीचको खेल मंगलबार राति पौने १२ बजे सेन्ट पिटर्सवर्ग रंगशालामा हुनेछ ।
इंग्ल्याण्डविरुद्ध क्रोएशिया : यी दुई राष्ट्रबीच बुधबार राति पौने १२ बजे लुजिनिकी रंगशालामा प्रतिस्पर्धा हुनेछ ।
July 8, 2018 10:24 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...