Tuesday 30th April 2024

नेपाली पुरुष भलिबल टाेली बङ्गलादेशसँग साेझाे सेटमा पराजित

2 years अगाडी

काठमाण्डाै – बङ्गलादेशमा आज बिहीवारदेखि सुरु भएको एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपमा नेपाली पुरुष टोलीले हार बेहाेरेकाे छ ।

बङ्गलादेशसँग भएकाे पहिलाे खेलमा नेपाल तीन–शून्यकाे साेझाे सेटमा पराजित भएकाे हाे । नेपाल बङ्गलादेशसँग २५–१७, २५–१७ र २५–-१९ को सेटमा पराजित भएको हो ।

अब नेपालले दोस्रो खेलमा भाेलि शुक्रवार उज्वेकिस्तानसँग खेल्नेछ ।

यसअघि आज नै भएकाे महिलातर्फकाे खेलमा नेपाली टाेलीले श्रीलङ्कालाई हराएकाे थियाे । उज्यालो

 

          December 23, 2021 9:58 pm | खेलकुद,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...