म्याग्दी : गुर्जामा हिउँमा अलपत्र परेकालाई सेनाकाे टाेलीले खाद्यान्न लिएर गयाे
4 years अगाडी
manoj Thapa
म्याग्दी – म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जामा हिउँमा परेर अलपत्र परेकालाई नेपाली सेनाको टोलीले खाद्यान्न लगायतको सामग्री लिएर गएको छ । चार जना स्थानीयवासीलाई लिएर सेनाको हेलिकप्टर आज बिहीवार गुर्जा गएको हो ।
गुर्जामा रहेको भेडीगोठमा नै आज उनीहरू बस्ने र बेपत्ता भएका एक जनाको भोलि शुक्रवार बिहानदेखि खोजी सुरु गर्ने प्रहरीले जनाएको छ ।
हिमपातका कारण धवलागिरी गाउँपालिका वडा नम्बर १ का ५० वर्षका रामबहादुर छन्त्याल बेपत्ता हुनुहुन्छ । रामबहादुरसहित गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक अलपत्र परेका थिए । उज्यालो
December 30, 2021 9:44 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...