Monday 10th November 2025

तोलामा एक सयले बढ्यो सुन

7 years अगाडी

काठमाडौं, २६ असार । आज सुनको भाउ तोलामा एक सय रुपैंयाले बढेको छ । विगत ५ दिन एउटै मूल्यमा किनबेच भएको सुनको मूल्य आज बढेको हो । आज छापावाला सुन प्रतितोला ५७ हजार ९ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ६ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदीको भाउ पनि तोलामा ५ रुपैंयाले बढेर प्रतितोला ७६५ रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

          July 10, 2018 1:59 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...