सुदुरपश्चिम प्रदेश स्तरिय कराते छनौट प्रतियोगिताको लागी सुदुरपश्चिम सेवा समाज कुवेतको सहयोग ।
4 years अगाडी
manoj Thapa
स्थापनाकाल देखि सुदुरपश्चिमेली सेवा समाज कुवेतले विभिन्न उदाहरणिय कार्य गर्दै आइरहेको छ।
नेपाल लोकतान्त्रिक खेलकुद सघ र नेपाल शितोरियो कराँते डो संघ साखा डोजो कृष्णपुरको आयोजनामा यहि मिति २०७८/१२/१७,१८र १९ गते हुने प्रथम कृष्णप्रसाद भट्टराई सुदुरपस्चिम प्रदेश स्तरिय कराँते छनौट प्रतियोगिता २०७८” लाई भब्य र सभ्य तरिकाले सफलसंचालनको लागि सुदुरपश्चिमेलि नेपाली समाज कुवेतले सहयोग गरेको छ।
प्रतियोगिताको लागि उक्त समाजका संरक्षक कुवेतमा कार्यरत समाजसेबि तथा कराँते प्रशिक्षक अन्तर्राष्ट्रिय रेफ्री श्री बिकास सिंह ठकुरि ज्युको पहल मा रु. ३०६४०/- (तीस हजार छ सयचालिस )सहयोग भएको उक्त समाजका संरक्षक सिंह ले जानकारी दिनुभयोको छ ,साथै सहयोग गर्ने समाजका सम्पुर्ण साथि भाई लाई धन्यबाद दिनुभयको छ।
March 31, 2022 3:08 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...