राप्रपा प्रवास संगठन भारतको संगठन बिस्तार गर्ने क्रममा महाराष्ट्र राज्यको पुणे जिल्ला अन्तरगत पर्ने बिमाननगरको “वडगाँउशेरी” मा एरिया कमिटी गठन गरिएको छ ।
राप्रपा प्रवास संगठन भारतको संगठन बिस्तार गर्ने क्रममा महाराष्ट्र राज्यको पुण जिल्ला अन्तरगत पर्ने बिमाननगरको “वडगाँउशेरी” मा एरिया कमिटी गठन गरिएको छ । प्रमुख अतिथीमा राप्रपा प्रवास संगठन भारतका समन्वय समिति सदस्य श्री. नेत्र बहादुर शाही ज्यु, बिशेष अतिथीमा नेपाली संस्कृतिक परिषदका पुणे जिल्ला अध्यक्ष श्री लोकेन्द्र जैगडी ज्यु र अतिथीमा पुणे जिल्ला उपाध्यक्ष श्री. दिपक बुढ मगर र सचीव राजन शाही ज्युको उपस्थितिमा १३ सदस्यीय वडगाँउशेरी एरिया कमिटी गठन गरिएको छ ।
जसमा :
अध्यक्ष – तेज बहादुर बिश्वकर्मा
उपाध्यक्ष – किशोर थापा
सचिव – बिक्रम बिश्वकर्मा
सहसचिव – मिलन श्रेष्ठ
कोषाध्यक्ष – थमन मगर
सहकोषाध्यक्ष – पवन सारु
सल्लाहकार :
– दिपक कार्की
– छबिलाल हिताङ
सदस्यहरु :
– जोगि विश्वकर्मा
– बिनोद बराल
– देव बिश्वकर्मा
– मीन बि.क
– कैलाश बि.क
नव गठित वडगाँउशेरी एरिया कमिटिका सम्पूर्ण पदाधिकारी ज्युहरुलाई हार्दिक बधाई तथा हाम्रो उदेश्य र लक्ष्य प्राप्तिका निम्ति र भारतमा पनि नेपाली प्रवासीहरुको राष्ट्रवादी शक्तिलाई चिनाउन यहाँहरुको ठूलो भुमिका रहनेछ भन्नेमा हामी विश्वस्त छौँ ।
जय देश🇳🇵 जय जनता👨👧👦
जय राष्ट्रवाद..
राप्रपा प्रवास संगठन भारत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता