च्याम्पियन्स लिगमा आज ८ वटा खेल हुँदै
4 years अगाडी
manoj Thapa
काठमाण्डाै – च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन आजदेखि सुरु हुँदैछ । अन्तिम ३२ का खेल अन्तर्गत आज आठ वटा खेल हुँदैछन् ।
राति साढे ११ बजे इङ्ग्लिस क्लब चेल्सीले क्रोएसियाको क्लब डाइनामो जाग्रिबसँग खेल्दैछ । यस्तै जर्मनीको बोरुसिया डर्टमन्ड र डेनमार्कको कोपनहेगनबीचको खेल पनि साढे ११ बजे नै सुरु हुनेछ ।
पोर्चुगलको बेन्फिका र इजरायलको मक्काबी हाइफाबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । यस्तै स्पेनिस क्लब सेभिल्ला र इङ्लिस क्लब म्यानचेस्टर सिटी, इटलीको एसी मिलान र अस्ट्रेलियाकाे आरबी साल्जबर्ग, स्कटल्यान्डकाे सेल्टिक र स्पेनको रियल मड्रिडबीचकाे खेल पनि यही समयमा हुनेछ ।
युक्रेनको सख्तर डोनेस्क र जर्मनीको आरबी लाइपजिग तथा फ्रान्सको पेरिस सेन्ट जर्मेइन पीएसजी र इटलीको युभेन्ट्सको खेल पनि राति पौने १ बजे नै सुरु हुनेछ । उज्यालो
September 6, 2022 10:49 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...