दाङ, प्यूठान र नवलपरासीमा ठूलो वर्षा : दिउँसोसम्म सर्तकता अपनाउन आग्रह
3 years अगाडी
manoj Thapa
काठमाण्डौ – पश्चिम राप्ती जलाधारको दाङको लालमटीया, भालुबाङ, लमही, रातामाटा, प्यूठानको स्वर्गद्वारी, हंसपुर र आसपासमा ठूलो पानी परेको छ ।
राप्तीका साना नदी, दाङ र प्यूठानको खहरे खोलामा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै नवलपरासीको बर्दघाट, डण्डा बजारसहित धेरै ठाउँमा भारी वर्षा मापन भएको छ । ती क्षेत्रमा थप पानी पर्न सक्ने सम्भावना छ ।
अरूण खोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने भएकाले दिउँसोसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।उज्यालो
October 7, 2022 6:41 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
Loading...