कुवेतमा एक जना नेपालीद्वारा आत्महत्या
4 years अगाडी
manoj Thapa
कुवेत – अक्टोबर २२ शनिवारका दिन एकजना नेपालीले आत्महत्या गरेका छन। आत्माहत्या गर्ने एकनाथ कोइराला काठमाडौँ भैसीपाटी घरभई कुवेतको कुवेत रिसोर्स कम्पनि अन्तरगत एयरपोर्टमा बिगत १ दशक भन्दा बढि समय देखि रोजगारिमा कार्यरत थिए।
मृतकका घरमा श्रीमति र दुई छोरीहरु छन भने मृतक कम्पनिकै आवासमा मृत्यु भएको अवस्थामा भेटिएको थियो। भने मृतकको शवलाई नेपाल पठाउन नेपाली दुताबास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले सम्पुर्ण कागजी प्रकृया भैइरहेको जानकारी
गराउदै कानुनि प्रकिया पुरा भए पश्चात छिटै मृतकको शव नेपाल पठाउने जानकारी दिए।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...