बाजुरामा गोली चल्दा एक जनाको ज्यान गयो
1 year अगाडी
manoj Thapa
बाजुरा – बाजुरामा मतदानका क्रममा भएको विवाद साम्य पार्न प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ ।
जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा प्रहरी र स्थानीयबीच झडप हुँदा एक जनाको ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिनुभयो ।
मतपेटिका खोस्न आएपछि झडप भएको उहाँको भनाइ छ । जिल्लाका केही मतदान केन्द्रमा दिनभर अवस्था तनावपूर्ण रहेको उहाँले बताउनुभयो । उज्यालो
November 20, 2022 5:44 pm | Uncategorizedप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
तमू समाज कुवेतद्वारा आयोजित “आठौ रक्तदान” कार्यक्रम सम्पन्न,(१०९) जनाले रक्तदान गरे
नेपाल कुवेत सरोकार समाजको पाँचौ सांगितिक धमाका मे ३१ मा गर्ने
नेपाली जन सम्पर्क समिति कुवेतको चौथो अधिवेसन जुन २१ मा
कुवेतमा शहिद लखन थापा मगर गोल्ड कप १४ जुन २०२४ मा आयोजना हुँदै
कुवेतमा मृत्यु भयका तिन जानाको शव नेपाल आइपुग्यो
सहकारी सुधारमा इटहरी : सञ्चालकको सम्पत्ति विवरण माग गर्ने, अटेर गर्ने सहकारीलाई कारबाही
तमू समाज कुवेतद्धारा “आठौ बृहत रक्तदान कार्यक्रम” मे ३ तारिख गर्ने
कुवेतमा नेपाली चलचित्र ‘अगस्त्य’ मार्च १४ बाट प्रदर्शन हुने भएको छ
Loading...