ने स. पा. कुवेतको जिम्मेवारीमा जे.एन.थारु
कुवेत – डा.बाबुराम भट्टराई नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टिको प्रवास( वैदेशिक) सङ्गठन अन्तर्राष्ट्रिय नेपाली समाज कुवेतको नेतृत्वको जिम्मेवारी जय नारायण थारुलाई दिईएको छ।
डा. बाबुरामा भट्टराई र उपेन्द्र यादवले नेतृव गरेको जनता समाजवादी पार्टी बिभाजन भए पछि नयाँ पार्टी ने.स.पा पार्टिको गठन पश्चात उक्त पार्टिको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कुवेतका कार्य समितिको आज बसेको भर्च्युअल बैठकमा निबर्तमान अध्यक्ष तथा प्रवास प्रदेश समितिको उपाध्यक्ष निर्मल कुमार स्याङ्तानको प्रमुख आतिथ्यमा बैठक सम्पन भएको थियो।

उक्त बैठकले निबर्तमान उपाध्यक्ष रहेका जयनारायण थारुको अध्यक्षतामा संरक्षक र सल्लाहकार सहित ३८सदस्यीय कार्य समिती गठन गरिएको छ।
– कार्यसमितिका विवरण यस प्रकार छ।
१.अध्यक्ष – जयनारायण थारु
२.उपाध्यक्ष प्रथम- छिरिङ तामाङ
३.उपाध्यक्ष- युव राज घिमिरे
४.उपाध्यक्ष – बाबुराम सुनार
५.उपाध्यक्ष – भुपेन्द्र राई
६.महिला उपाध्यक्ष – ख्रीष्ट माया तामाङ
७.महासचिव – पदम बहादुर रोकाय
८.सचीव- अबिनास तामाङ
९.सचीव- ऋषिकेश थन्दार
१०.कोषाध्यक्ष- ज्ञान प्रसाद राई
११.सह कोषाध्यक्ष- ज्ञान कुमार रुचाल
संरक्षक
-संरक्षक- निर्मल स्याङ्तान तामाङ
बरिस्ठ सल्लाहकार
– राजेन्द्र तामाङ
– सुनिल श्रेष्ठ
सल्लाहकार समिति
१.दिल माया तामाङ – सल्लाहकार
२.सुशन गौतम – सल्लाहकार
३.सिंहमान तामाङ
४.सुर्य तामाङ
५. राजेन्द्र आले
१२.संगठन बिभाग प्रमुख-हित बहादुर गुरुङ
१३.युवा सम्योजक-सन्देश सुनार
१४.महिला सम्योजक – इन्द्रा लेक्वा लिम्बू
१५.आइटी बिभाग प्रमुख- सुशन गौतम
– सदस्यहरु
१६. बिपिन आर्यल
१७. प्रेम चौधरी
१८.कुमार तामाङ
१९.दिपेश भट्टराई
२०.विश्व थिङ
२१.सुरज तामाङ
२२.कमला पौडेल
२३.सुरद लाल चौधरी
२४. गजेन्द्र यादव
२५.माया तामाङ
२६. बबिता ओली
२७. सुकरानी लिम्बु
२८.राधा चौधरी
२९.रस्मि चौधरी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)