दाङमा ८० वर्षिया वृद्धा मृत फेला
3 years अगाडी
manoj Thapa
दाङ – दाङमा ८० वर्षिया वृद्धा मृत फेला परेकी छन् । मङ्गलवार बिहान इनारबाट पानी तान्ने क्रममा खसेर तुलसीपुर उपमहानगरपालिका १७ निमुवा निवासी ८० वर्षिया चित्रादेवी बस्नेतको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
मृतक लडेर इनारमा खसेको हुनसक्ने प्रहरीको अनुमान छ । शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ । उज्यालो
January 24, 2023 8:21 pm | दुरघटना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
Loading...