चितवनमा गाेविन्दे हात्तीकाे आक्रमणबाट इजरायली नागरिकको ज्यान गयाे
3 years अगाडी
manoj Thapa
चितवन – रत्ननगर नगरपालिका–६ हात्तीसार नजिक जङ्गली हात्ती गोविन्देको आक्रणबाट इजरायली नागरिकको ज्यान गएकाे छ । ज्यान गुमाउनेमा ३० वर्षीय स्यामुएल बोइकानार रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उहाँलाई ढुङ्ग्रे खोला छेउमा हात्तीले आक्रमण गरेको हो । योसँगै चालु आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट छ जनाको ज्यान गएकाे छ । बाघको आक्रमणबाट एक जना, हात्तीको आक्रमणबाट दुई जना र गैँडाको आक्रमणबाट तीन जनाकाे ज्यान गएकाे निकुञ्जले जनाएको छ। उज्यालो
February 25, 2023 3:07 am | दुरघटना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...