सुरक्षित वैदेशिक रोजगारबारेको निबन्ध प्रतियोगितामा पहिलो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउने
10 months अगाडी
manoj Thapa
काठमाण्डाै – वैदेशिक रोजगार बोर्डले डिसेम्बर १८ मा मनाइने आप्रवासी कामदार दिवसको अवसरमा निबन्ध प्रतियोगिता आयोजना गरेको छ ।
‘सुरक्षित वैदेशिक रोजगार’ विषयमा विद्यालयस्तरीय राष्ट्रव्यापी निबन्ध प्रतियोगिता आयोजना गरिएको बोर्डले जनाएको छ । प्रतियोगितामा देशभरका जुनसुकै विद्यालयका ९ कक्षादेखि १२ कक्षासम्म पढ्ने विद्यार्थीले भाग लिन सक्नेछन् ।
कम्तीमा एकहजार शब्दमा लेखिएको निबन्ध यही मंसिर २५ गतेभित्र पठाइसक्न बोर्डले अनुरोध गरेको छ । निबन्ध प्रतियोगितामा पहिलो हुनेले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उज्यालो
November 30, 2023 4:50 pm | देश परदेश समाचारप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पाँचौं मिस्टर काठमाडौं’ प्रकाश राईको निधन
बसाइँसराइका कारण मुस्ताङको ध्ये गाउँ रित्तियो
एनआरएनए कुवेत भलिबल कप २०२४ “को उपाधि लुम्बिनीलाई
पत्रकार महासङ्घका अध्यक्ष पाेख्रेलद्वारा राजीनामा
एनआरएनए कुवेत भलिबल प्रतियोगिता हुने : १३ टिम सहभागी, पुरस्कार ५०१ केडी :
नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौं : मेयर बालेन्द्र शाह
कुवेतमा हुने हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल कुवेत साँस्कृतिक मञ्चले जनाएको छ ।
बाँकेको नरैनापुरमा झाडापखालाबाट शरीरमा पानी कमी हुँदा चार जनाको ज्यान गएको पुष्टि
Loading...