केपी ओली कपकाे उपाधिका लागि आर्मी र मधेस खेल्दै
2 years अगाडी
manoj Thapa
काठमाण्डाै – केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगिताकाे उपाधिका लागि आज शुक्रवार त्रिभुवन आर्मी क्लब र मधेस प्रदेश खेल्दैछन् । खेल दिउँसाे साढे १२ बजे पाेखरा रङ्गशालामा शुरु हुनेछ ।
हिजाे बिहीवार भएकाे पहिलाे सेमिफाइनल खेलमा बाग्मती प्रदेशलाई ४ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेकाे हाे । यस्तै दाेस्राे सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबलाई ११ रनले हराउँदै मधेस फाइनलमा पुगेकाे हाे ।
प्रतियाेगिताकाे उपाधि विजेताले पाँच लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै ‘म्यान अफ द सिरिज’ ले ३० हजार, बेस्ट ब्याटर र बलरले समान २० हजार रुपैयाँ पाउने छन् । उज्यालो
December 1, 2023 2:55 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
Loading...