विश्वकप फुटबल : तेस्रो स्थानका लागि आज बेल्जियम र इंग्ल्यान्ड भिड्दै
8 years अगाडी
Susma Dhakal
काठमाडाैं, ३० असार । रुसमा जारी विश्वकप फुटबलमा शनिबार तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । आज सेमिफाइनलमा पराजित दुई टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने भएका हुन् ।
सेन्ट पिटर्सवर्ग स्टेडियममा हुने खेल नेपाली समय अनुसार ७ .४५ मा सुरु हुनेछ । रुस विश्वकपको एकै समूहमा रहेका दुई टोलीले दोस्रो पटक खेल्न लागेका हुन् ।
समूह चरणमा बेल्जियमले इंग्ल्यान्डलाई १–० ले हराउँदै बेल्जियम समूह विजेता र इंग्ल्यान्ड उपविजेता बनेको थियो । सेमिफाइनलमा बेल्जियम फ्रान्ससँग १–० ले पराजित भएको थियो भने इंग्ल्यान्डले क्रोएसियासँग २–१ गोल अन्तरले पराजित हुँदै बेल्जियमसँगको भेट पक्का गरेको थियो ।
July 14, 2018 11:06 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
Loading...