Monday 10th November 2025

५६ हजार ५ सयमा सुनको किनबेच

7 years अगाडी

काठमाडौं, ३ साउन । आज सुनको भाउमा कुनै परिवर्तन आएको छैन । आज छापावाला सुन प्रतितोला ५६ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५६ हजार २ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी प्रतितोला ७४५ रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

          July 19, 2018 4:17 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...