Monday 10th November 2025

सुनको मूल्य स्थिर

7 years अगाडी

काठमाडौं, ४ साउन । तीन दिनदेखि सुन एउटै मूल्यमा किनबेच भईरहेको छ । आजपनि छापावाला सुन प्रतितोला ५६ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५६ हजार २ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदीको भाउ भने तोलामा ५ रुपैंयाले घटेर प्रतितोला ७४० रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

          July 20, 2018 1:45 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...