Monday 10th November 2025

तोलामा ३ सयले बढ्यो सुन

7 years अगाडी

काठमाडौं, ६ साउन । आज सुनको भाउ तोलामा तीन सय रुपैंयाले बढेको छ । आज छापावाला सुन प्रतितोला ५६ हजार ८ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५६ हजार ५ सय रुपैंयामा किनबेच भईरहेको छ । चाँदी प्रतितोला ७४० रुपैंयामा किनबेच भईरहेको छ ।

          July 22, 2018 12:32 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...