सन् २०२२ को विश्वकपसम्म ब्राजिल टिटेको भरमा
8 years अगाडी
Susma Dhakal
काठमाडौँ, ११ साउन । मिडिया रिपोर्टका अनुसार सन् २०२२ सम्म ब्राजिलको टोली सम्हाल्ने जिम्मा ब्राजिलियन प्रशिक्षक टिटेले नै पाएका छन् ।बुधबार राति ब्राजिल फुटबल कन्फेडरेशनसंग प्रशिक्षक टिटेले सम्झौतामा नवीकरण गरेका छन् ।
रसियामा जारी विश्वकपमा खासै गतिलो खेल प्रदर्शन गर्न नसकेको ब्राजिल क्वाटरफाइनलमा बेल्जियमसँग २१ गोलले पराजित भएको थियो । विश्वकपमा बाहिरिएसँगै उनको जागिर पनि धरापमा परेको अनुमान गरिएको थियो । तर, ब्राजिल फुटबल कन्फेडेरेशनले उनीमाथि विश्वास गरेको छ ।
उनले पाँच पटकको विश्वकप बिजेता ब्राजिलसंग थप ४ बर्षको लागि सम्झौता पत्रमा नवीकरण गरेका हुन् । नयाँ सम्झौतासंगै टिटेले कतारमा आयोजना हुने सन् २०२२ को विश्वकपमा ब्राजिलको टिम हेर्ने छन् ।
July 27, 2018 8:17 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
Loading...