Monday 25th August 2025

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

13 hours अगाडी

दाङको देउखुरीमा दुर्घटना हुदा प्युठानका एक युवकको ज्यान दुर्घटना स्थलमै गयको छ्।दाङको , गढवा गाउँपालिका–१ धोद्रे पुल नजिक आइतबार बिहान टिप्पर र मोटरसाइकल ठोक्किँदा प्युठान ऐरावती–५  जाडीका १९ वर्षीय सुशील थापाको मृत्यु भएको छ । भने स्वही ठाउका मोटरसाइकल चालक २२ वर्षीय प्रचण्ड थापा घाइते भई थप उपचारका लागि बुटवल पठाइएको छ ।

ना ८ ख ८२५९ नम्बरको टिप्पर र लु ३८ प ८३९० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

घटनापछि टिप्पर र चालक प्रहरी नियन्त्रणमा छन् ।

          August 24, 2025 5:09 pm | दुरघटना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...